सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमै समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ । सरकारको वार्षिक क्यालेन्डरमा यी बिदा समेटिनु भनेको आगामी वर्षहरुमा पनि निरन्तरता पाउनु हो । सरकारले गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो । सामाजिक सञ्जालमा थेग्नै नसकिने गरी विवाद उठेको थियो ।