Dashain Banner
Dashain Banner

मुख्यमन्त्री सम्मेलनद्धारा  प्रदेशलाई पूर्ण अधिकार दिन माग (पूर्णपाठसहित) 

बुधबार, असोज २८, २०८३

काठमाडौँ । प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन् । कोशी प्रदेशको विराटनगरमा हिजो असोज २७ र आज २८ गते गरी दुई दिन सम्म चलेको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले  ‘कोशी घोषणा(२०८३’ जारी गर्दै यस्तो माग अघि सारेको हो । सम्मेलनले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने, प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने र साझा विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।  

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार