Dashain Banner
Dashain Banner

निषेधाज्ञा नागरिकको स्वास्थ्यकै लागि : प्रमुख जिल्ला अधिकारी ललितपुर (भिडियो)

ललितपुरका सिडियोसँग निषेधाज्ञा वार्ता
मंगलबार, जेठ १८, २०७८

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाले नागरिकहरुलाई अप्ठ्यारो भएपनि यो नागरिककै स्वास्थ्य जीवनका लागि भएको भन्दै यसको पालना गर्न आग्रह गरेका छन् । शब्दपाटीसँगको कुराकानी उनले भने, यो जटिल परिस्थिमा कालोबजारी गरेको पाइए कानुन बमोजिम कडा कारवाही गरिने छ । (भिडियो)

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार