सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।