सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएकी छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा गौतमले ५११६ मत ल्याएर निर्वाचित भएकी हुन् । ५ हजार ११६ मतसहित गौतम विजयी हुँदा प्रतिस्पर्धी नानु माया बास्तोलाले १ हजार ५४४ मत मात्रै प्राप्त गरिन् । गौतम विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । खुला तर्फबाट सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी, जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।