जसपा विभाजनतर्फ : बाबुराम समूहको भेला जारी

मंगलबार, असार २८, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् । 

292938168_1159057004950467_8414904613707316208_n.jpg1657612554.jpg

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । नेताहरु भेलामा पुग्नेक्रम जारी छ । 

293083242_2210902425725296_7761640605467422778_n.jpg1657612554.jpg

292894293_1227165238038905_2396149104893970290_n.jpg1657612556.jpg

292512000_1200930377307087_5721066629829225510_n.jpg1657612552.jpg

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार