काठमाडौंको कलंकी तनावग्रस्त (फोटोफिचर)

मंगलबार, भदौ २४, २०८२

जेनजी आन्दोलनको दोस्रो दिन आज पनि जेनजी समूहले आन्दोलन जारी राखेका छन् ।  बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजारलगायतका मूल सडक र भित्री सडकमा प्रदर्शन सुरू भएको हो । प्रदर्शनकारीहरूले कलंकीको मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार