ड्रोनबाट यस्तो देखियो जेन–जी आन्दोलन (फोटो फिचर)

सोमबार, भदौ २३, २०८२

काठमाडौंमा जेन–जीको आन्दोलनले उग्र रुप लिएको छ । सोमबार उनीहरुले भ्रष्टाचार विरुद्ध बृहत आन्दोलन गरेका थिए भने संसद भवन तोडफोड समेत गरेका छन् । हालसम्म सयभन्दा बढि घाइते भएका छन् भने १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार