जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग गर्दै विद्यार्थीको प्रदर्शन

शुक्रबार, असार २४, २०७९

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । 

292518729_565430148555362_221009990007371973_n.jpg1657262810.jpg

विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्‍याली निकालेका हुन् । त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्‍याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।

292419203_603155324433825_4674875036462086118_n.jpg1657262824.jpg

291760744_814866039897458_5104779181622388287_n.jpg1657262807.jpg

291401792_1962676550748318_6369843335941173460_n.jpg1657262815.jpg

 

291603945_425375542842804_1286914254567405048_n.jpg1657262834.jpg

292741439_452174696728256_6227848474722945117_n.jpg1657262836.jpg

 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार