राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट धान रोपे (फोटोफिचर)

बुधबार, असार १५, २०७९

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् । 

290091931_1462175217538662_2606914686583758726_n.jpg1656484298.jpg

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् । 

290089945_1187064788606237_437255691499048112_n.jpg1656484299.jpg

289999488_1214988092604377_8987532808375284842_n1656484290.jpg

290153217_566228891800552_731393400719358070_n.jpg1656484300.jpg

 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार