माओवादी केन्द्रले आज मन्त्रीको नाम छनोट गर्ने 

कोटेश्वरमा स्थायी समिति बैठक सुरु 
बुधबार, साउन ६, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिस डाँडामा बसेको बैठकमा सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल हुने बताइएको छ। बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा नेताहरुलाई ब्रफिङ गरेका छन् । माओवादी केन्द्रबाट अहिले अर्थ र उर्जा मन्त्रालयमा दुई जना सहभागी छन् । माओवादीले पाउने अन्य मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय लिने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार