राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
मनोरञ्जन
बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना
बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना
शब्दपाटी
बिहीबार, भदौ ३१, २०७८
बिहीबार, भदौ ३१, २०७८
काठमाडौं : पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको विषयलाई बुलन्द बनाइरहेका छन् । फिल्ममा हिरोको तुलनामा पारिश्रमिक निकै कम हुने भएकाले हिरोइनहरूले यसपटक आफ्नो आवाजलाई बुलन्द बनाइरहेका छन् । विशेषत् स्टार कलाकारहरूको फिल्ममा यस्तो हुने गर्छ । सलमान खान, शाहरूख खान, आमीर खान, अक्षय कुमार, अजय देवगन लगायतको फिल्ममा हिरोइनले पाउने पारिश्रमिक निकै कम हुने गरेको छ । हिरो बराबर नै काम गर्ने भए पनि हिरोइनको पैसा किन कम ? भन्दै बेलाबखतमा भइरहने विद्रोहलाई यस पटक करिना कपुर खानका कारण चर्किएको छ । एक फिल्ममा लागि १२ करोड भारतीय रुपैयाँ माग राखेका कारण करिना निकालिनुपरेपछि पारिश्रमिकसम्बन्धी बहस चर्किएको छ । करिनाको पारिश्रमिकको विषयमा तास्पी पन्नु, सोनाम कपुरले साथ दिएकी छिन् । उनले पनि हिरोको तुलनामा हिरोइनले निकै कम पारिश्रमिक पाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् । ‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन ’ सोनामले एक भारतीय पत्रिकासँग भनेकी छिन् । एसएस राजमौलीका पिता केवी विज्येन्द्र प्रसादको फिल्म ’सीता’ मा करिनाले १२ करोड पारिश्रमिक मागेपछि बलिउडमा पारिश्रमिक बहस सृजना भएको हो । तर, सीतामा करीनालाई नराखेर कंगनालाई लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८
१७:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
नंः २
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
नंः ३
मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित
नंः ४
साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो
नंः ५
दशैंमा चम्किएको जमराको व्यापार
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
आइतबार, कात्तिक ८, २०८३
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
जीवनशैली
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
शनिबार, कात्तिक ७, २०८३
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
आइतबार, कात्तिक १, २०८३
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने
मंगलबार, कात्तिक १०, २०८३
विश्व सार्वजनिक यातायात सम्मेलनमा महासचिव राईले भने, ‘सफा टेम्पो’लाई राज्यले संरक्षण गरोस्
मंगलबार, कात्तिक १०, २०८३
हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
मंगलबार, कात्तिक १०, २०८३
सप्तकोशी नदी दुर्घटनाबारे छानबिन गर्न कोशी सरकारले बनायो समिति
मंगलबार, कात्तिक १०, २०८३
दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा
सोमबार, कात्तिक ९, २०८३
थप समाचार
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
बिहीबार, भदौ ३१, २०७८
ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा
बिहीबार, भदौ ३१, २०७८
२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?
बिहीबार, भदौ ३१, २०७८
कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
बिहीबार, भदौ ३१, २०७८
Subscribe Newsletter
×