Dashain Banner
Dashain Banner

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

बुधबार, असोज २८, २०८३

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरेकाे छ । बुधबार बिहान साढे ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बसेकाे बैठकमा सुनुवाइ भएको हो । बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि प्रस्तावित डा. मंचला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञान कुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारको सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार