सञ्चारमन्त्री बने पृथ्वी सुब्बा गुरुङ

सोमबार, असार ३१, २०८१
Global Ime Bank

काठमाडौँ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार