प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सोमबार, असार ३१, २०८१

काठमाडौं । आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक ३: १५ मा बस्नेछ । संघीय संसद् सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन । यस अघि आइतबार र सोमबार बिहान तय गरिएका दुवै सदनका बैठक नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले समय तालिका परिवर्तन गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार