संसदको संयुक्त बैठकमा बजेट वक्तव्य शुरु

मंगलबार, जेठ १५, २०८१
Global Ime Bank

काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ । केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार