बुढानीलकण्ठमा देउवा–दाहाल भेट

आइतबार, जेठ १३, २०८१
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई आज उनकै निवास बुढानीलकण्ठमा भेट गरेका छन् । भेटमा संसद्को गतिरोध अन्त्य, सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । काँग्रेससँग सहकार्य तोडेपछि प्रधानमन्त्री प्रचण्ड र देउवाबीच आज पहिलो पटक एक्ला एक्लै भेट भएको हो । गठबन्धन तोडेपछि देउवा प्रचण्डसँग रुष्ट छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार