चौतरा–हरिसिद्धि जोड्न ट्रयाक खोल्दै ललितपुर महानगर २४ नं वडा(भिडियो)

बिहीबार, माघ ११, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले साविक तीन नं. वडाको चौतारा–हरिसिद्धि मार्गको बाँकी क्षेत्रफलमा ट्रयाक खोल्न लागेको छ । नगरस्तरीय बजेटबाट उक्त मार्गमा ट्रयाक खोल्न बाँकी भूभागमा छिट्टै काम थालनी गर्ने तयारी वडा कार्यालयले गरेको छ ।  ट्रयाक खोल्न बाँकी करिब १३५० फिट लम्बईमा यो कार्य गर्न लागिएको हो ।

985373df-3312-4207-b35e-71d09a061908-1706196849.jpg
ट्रयाक खोल्ने तथा आवश्यक ठाउँमा ढुङगाको वाल लगाइने छ ।

Bato-1-1706196691.jpg

UD--1706196846.jpg

b6535187-6cae-414c-85aa-e9ea774268b7-1706197036.jpg

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार