Dashain Banner
Dashain Banner

कार्य व्यवस्था परामर्श समिति गठन, को-को भए समावेश ?

बिहीबार, चैत २३, २०७९

काठमाडौँ । प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र सांसदहरु सदस्य छन् ।
१. अजय कुमार चौरसिया
२. अनिता देवी
३. गंगाराम चौधरी
४. जीवन परियार
५. तारा लामा तामाङ
६. नागिना यादव
७. पदम गिरी
८. प्रदिप यादव
९. महेशकुमार बर्तौला
१०. मेटमणि चौधरी
११. रमेश लेखक
१२. रामप्रकाश चौधरी
१३. रामहरि खतिवडा
१४. रुपा सो.शी. (चौधरी_
१५. लिलानाथ श्रेष्ठ
१६. विद्या भट्टराई
१७. सन्तोष परियार
१८. सरिता प्रसाईँ
१९. हितराज पाण्डे
२०. ज्ञानबहादुर शाही

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार