लगनखेलमा समाजसेवा विनोद प्रधानद्धारा चियापान कार्यक्रम आयोजना 

शनिबार, असोज १५, २०७९

ललितपुर । समाजसेवी विनोद प्रधानले शुभ विजय दशमीका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान समारोहमा समाजसेवी तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

viber_image_2022-09-30_13-50-55-3401664609772.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ ‘क’ बाट बागमती प्रदेश सभामा उम्मेदवारी दिने तयारीमा रहेका युवा नेता विनोद खड्काले दिएको जानकारी अनुसार चियापानमा शुभकामना आदनप्रदासहित देशको वर्तमान अवस्थाका बारेमा चर्चा भएको थियो । चियापान समारोहमा ललितपुर महानगरपालिकाकी निवर्तमान उपप्रमुख गीता सत्यालको पनि उपस्थिति थियो । 

viber_image_2022-09-30_13-50-55-0051664609785.jpg

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार