मोहितवंश र मेलिनाको 'भटक भटक' मा नाजीर र आश्मा

बिहीबार, असार ९, २०७९

काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ ।  

सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।

289339854_3255228188041824_655722776018761778_n.jpg1655987212.jpg

भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् ।  भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर छ ।  289409528_1522973874788715_3290194038283363454_n.jpg1655987211.jpg

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार