“कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोम को प्रायोजन

बुधबार, असार ८, २०७९

काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागि प्रायोजन गरेको छ । कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने बिहीबार पुनः प्रसारण हुने गर्दछ ।

 

 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार