चिसो मान्छे आजवाट प्रदर्शनमा

शुक्रबार, असार ३, २०७९

काठमाडौं । नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा स्वश्तिमा खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्र निर्देशन गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार