कांग्रेस केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित

आइतबार, मंसिर २६, २०७८

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश २ काे खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए । तर, यादवले आइतबार उमेद्‌वारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएको निर्वान समितिले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार