सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले शुक्रबार सूचना प्रकाशित गर्दै सम्पूर्ण परीक्षाहरू स्थगित गरेको हो । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण सिर्जित प्राकृतिक विपद्को अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको हो ।