३५ जना खुला केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी

शनिबार, मंसिर २५, २०७८

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ । 

शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार