प्रकाशमान र सुजाता उम्मेदवारी दर्ता गराउन तामझामसहित राष्ट्रियसभा गृहमा

शनिबार, मंसिर २५, २०७८

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन ।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार