सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले सुरक्षाकर्मीसँगकै तस्विर सार्वजनिक गरे

शनिबार, मंसिर २५, २०७८

काठमाडौ, २५ मंसिर । आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका रयापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्विर सार्वजनिक गरेका छन ।

‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका रयापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मी प्रति आक्रासित गीत संगित गर्दै आएका थिए ।

तर, आज उनले सामाजिक सञ्जाल फेसबुमा भने ‘सोल्डरर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा तस्विर सार्वजनिक गरेका छन । 

 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार