देउवा-सिटौला नजिकिँदै, उमाकान्त चौधरी सहमहान्त्रीमा साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत 

शनिबार, मंसिर २५, २०७८

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेदवार उठाउने बारेमा सहमति भएको छ । १४औं महाधिवेसनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत भएका हुन् । सिटौलाले महामन्त्री र दुई सह(महामन्त्री माग गरे पनि साझा महामन्त्रीमा अझै छलफल जारी छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार