सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १९ मंसिर : नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँले मतान्तर बढाइरहेका छन् ।
१५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसीलाई ९९ मतले पछि पार्दै बानियाँले अग्रता बढाइरहेका हुन् ।
बानियाँले ८०० मत ल्याएका छन् भने केसीले ७०१ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् ।