सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १९ मंसिर । राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा कमलका भाइ गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।