सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १३ मंसिर : १४औं महाधिवेशनको तयारीमा व्यस्त नेपाली कांग्रेसले हालसम्म ५१ वटा जिल्लामा सभापति चयन गरेको छ । सर्लाही र डडेल्धुरालगायतका जिल्लामा विवाद कायमै रहेको बेला कांग्रेसले ५१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो ।
यी हुन् निर्वाचित अध्यक्ष
१. शंकर गुरुङ – मनाङ २. खडक बोहरा – बझाङ ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ ४. मोहनविक्रम सिंह – हुम्ला ५. कान्छाराम तामाङ – रामेछाप ६. ऐनबहादुर शाही – मुगु ७. खमबीर गर्बुजा – म्याग्दी ८. केशबहादुर विष्ट – सल्यान ९. रुपनारायण जबेगु – पाँचथर १०. नरेन्द्रबहादुर सिंह – डोटी ११. दीपेन्द्रबहादुर शाही – डोल्पा १२. कर्णबहादुर शाही – जुम्ला १३. तेजेन्द्र खनाल– ओखलढुंगा १४. डा।टकराज गुरुङ – लमजुङ १५. भीमबहादुर साउद – डडेल्धुरा १६. रामकृष्ण खाँण – रुपन्देही १७. युवराज जोशी – पर्वत १८. डम्बर खड्का – इलाम १९. तीर्थ लामा – काभ्रे २०. पदम बोगटी – कञ्चनपुर २१. खड्गबहादुर पोखरेल – सुर्खेत २२. रोमी गौचन थकाली – मुस्ताङ २३. केशरमान रोका – रुकुमपूर्व २४. दीपक खड्का– संखुवासभा २५. नन्दप्रसाद न्यौपाने – गोरखा २६. विष्णु राई – खोटाङ २७. हिमालदत्त श्रेष्ठ –पाल्पा २८. राजु थापा – स्याङ्जा २९. किशोर आचार्य – रोल्पा ३०. विष्णुकुमार गिरी – प्यूठान ३१. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम ३२. विनोद बान्तवा – भोजपुर ३३. केशव श्रेष्ठ – अर्घाखाँची ३४. चतुरबहादुर चन्द – बैतडी ३५. बर्मा लामा – दोलखा ३६. अम्मबहादुर शाही – कालीकोट ३७. रामसिंह रावल – बाजुरा ३८. अर्जुनकुमार पोखरेल – नवलपरासी ९पश्चिम० ३९. मणिराम रेग्मी – दैलेख ४०. शंकरप्रसाद डाँगी – दाङ ४१. रमेश महत – नुवाकोट ४२. सबुज कृष्ण बानियाँ – काठमाडौं ४३. रामनाथ अधिकारी – धादिङ ४४. खिलध्वज पन्थी – गुल्मी ४५. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर ४६. केदार भण्डारी – सुनसरी ४७. ललितसिंह बोहरा– दार्चुला ४८. देउमान थेवे – झापा ४९. किशोर बराल ५०. प्रेमप्रकाश ओली – रुकुम पश्चिम ५१. वेदराज सिंह – जाजरकोट