सहमति नभएका पदमा ९ बजेदेखि मतदान, मतदाता नामावली टाँसियो

सोमबार, मंसिर १३, २०७८

चितवन : नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।

बन्द सत्र सुरू गर्नु अघि भएको अध्यक्ष मण्डलको ब‌ैठकमा सहमति नभए पछि सहमति नजुटेका पदमा मात्रै प्रतिस्पर्धा गराउने उद्देश्यले केन्द्रीय निर्वाचन आयोगले सूचना टाँस गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ नाममा मुख्यत: भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचनको माहोलतर्फ एमाले महाधिवेशन अघि बढेको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार