पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई 

शनिबार, मंसिर ११, २०७८

काठमाडौं, ११ मंसिर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ । 

सचिव बिष्णु पौडेलको प्रस्तावमा ओली १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार