एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

शनिबार, मंसिर ११, २०७८

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार