राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
अर्थतन्त्र
सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो
सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो । मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ । आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ । दोस्रोमा विकास बैंक छ । निर्जिवन बिमा समूह दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने विकास बैंक समूहका सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । अन्य बाँकी सबै समूहको सूचकमा शून्य दशमलवभन्दा धेरै गिरावट आएको छ । आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ । आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ता छन् । कम्पनी ५ दशमलव ५६ अंकले घाटामा गएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
१६:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन
नंः २
राष्ट्रिय परिचयपत्रमार्फत सेवा एकीकृत, दोहोरो फारम भर्ने बाध्यता अन्त्य हुने
नंः ३
जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाइन्स कार्यालयको ताला खोलियो
नंः ४
कर्मचारी नेतृत्वलाई प्रधानमन्त्री शाहले भने, ‘मन्त्रीहरूलाई नपढाउनुस्, सरकारको स्प्रिटमा काम गर्नुस्’
नंः ५
सांसदको शपथपछि रास्वपा नेता बालेन सर्वोच्चमा उपस्थित
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
शिक्षा
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय
आइतबार, चैत १५, २०८२
पदबहाली गर्दै सस्मित पोखरेलले भने, 'शिक्षा क्षेत्रलाई पारदर्शी बनाउँछौं'
शुक्रबार, चैत १३, २०८२
नेपालमा पहिलो पटक ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने तयारी
शुक्रबार, चैत ६, २०८२
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
शुक्रबार, चैत ६, २०८२
नयाँ सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
शनिबार, फागुन ३०, २०८२
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान
शुक्रबार, फागुन ८, २०८२
दलहरुको घोषणापत्रमा निःशुल्क शिक्षा होइन, रोजगार र स्रोतको स्पष्ट खाका चाहिन्छ : डा.विष्णु कार्की
बिहीबार, माघ २९, २०८२
घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह
सोमबार, माघ २६, २०८२
समाचार
इनिशा हत्या प्रकरण : चारैजना अभियुक्तविरुद्ध अभियोग दायर
आइतबार, चैत १५, २०८२
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्धको मुद्दा सर्वोच्च अदालतमा
आइतबार, चैत १५, २०८२
सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्याउन प्रस्ताव
आइतबार, चैत १५, २०८२
गृहमन्त्री गुरुङले भने, 'जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु'
आइतबार, चैत १५, २०८२
सुशासन सुधारका लागि गठित समितिको अध्ययन प्रतिवेदन सार्वजनिक
आइतबार, चैत १५, २०८२
थप समाचार
सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्याउन प्रस्ताव
मंगलबार, भदौ २९, २०७८
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, भदौ २९, २०७८
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
मंगलबार, भदौ २९, २०७८
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×