स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक युवक पक्राउ

सोमबार, वैशाख १९, २०७९

वैशाख, १८ जनकपुरधाम   ।  श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन् ।

भारतबाट व्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका-३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मण्डलले बोकेको व्यागबाट चार सय थान एक हजारको नोट बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ०६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
निर्वाचनमय वर्ष
सोमबार, वैशाख १९, २०७९