अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

मंगलबार, जेठ २२, २०८१
Global Ime Bank

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् । आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् ।  कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार