प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू

आइतबार, जेठ २०, २०८१
Global Ime Bank

काठमाडौं । संघीय संसदअन्तर्गतको  प्रतिनिधिसभा बैठकमा आर्थिक  वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको  राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको हो । अहिले दलीय आधारमा बजेटमा दुई दर्जनभन्दा बढी सांसदले छलफलमाथि भाग लिदै छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार