सरकारको नीति तथा कार्यक्रम जेठ १ गते

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं, २७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम १ जेठमा संसदमा प्रस्तुत गर्ने भएको छ ।  सभामुख र दलका सचेतकहरुसँग बिहीबार सिंहदरबार भएको छलफलमा अर्थमन्त्री वर्षमान पुनले १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराएका थिए ।  सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार