लिङदेनको प्रश्न, 'प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?'

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जे पनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईमा दलहरू फुटाउनेदेखि अरु के-के होला भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफूले सत्ता टिकाउन अनेक काम गर्ने बताउँदै जसपा नेपाल फुट्नु पनि त्यसैको शिलशिला भएको बताएका थिए ।
    

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार