प्रतिवद्धता पूरा गर्नेभनेपछि प्रचण्डलाई समर्थन गरेका हौं : ओली

बुधबार, फागुन ३०, २०८०

काठमाडौं । नेकपाएमालेका अध्यक्षले प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डमाथि विश्वास र समर्थन गर्ने बताएका छन् ।  बुधबार प्रतिनिधि सभालाई सम्बोधनगर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै आफ्नो समर्थन रहेको बताए ।  उनले भने, ‘प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले आफ्नो प्रश्तावमन्तव्यमा प्रतिबद्धता जनाउनु भएको छ । प्रतिबद्धता गरेकाकाम गर्न सकेन भने मेरो प्रधानमन्त्रीत्वमाऔचित्य छैन् । यसमाविश्वास गर्नु मलाई मत दिनु भनेपछि मत किननदिने ?यति प्रतिबद्धता जनाउनु भएको छ, म यस प्रस्तावलाई प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डमाथि यस गरिमाको विश्वास छ भन्ने कुरालाई समर्थन गर्दछु ।’ अध्यक्षओलीले देशका समस्या समाधान गर्ने हिसाबमा अगाडि बढ्न, आधारभूत रुपमाप्रजातन्त्रलाई बलियो बनाउन, संविधानकार्यान्वयन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सँगै काम गर्ने संकल्प गरेको पनि सुनाए । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार