कहाँ हराए २४ प्रहरी ?

बुधबार, माघ १०, २०८०

काठमाडौं  नेपाल प्रहरीले मातहतका विभिन्न पदमा कार्यरत २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सार्वजनिक सूचना निकालेको   बेरोजगारीले देश छोड्नेको लर्को   तर प्रहरीमा जागिर भएर पनि यी २४ जना भने जागिर छोडेर सम्पर्कविहीन छन्  

बुधबार प्रहरी प्रधान कार्यालयले लामो समयदेखि हाजिर नभएर सम्पर्कविहीन रहेका २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन ताकेता गरेको हो  कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा  जना सहायक निरीक्षक (असई),  जना सहायक हवल्दार  बाँकी जवानहरू छन्  

कार्यालयले उनीहरुलाई  दिनभित्र सम्पर्कमा आउन सूचित गरेको   यो अवधिमा पनि हाजिर हुन नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको तयारी   जसअनुसार सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिर भएका छैनन् 

प्रहरी सहायक निरीक्षकहरु लोकराज भण्डारी, मुकेशबहादुर बम्जन, विवेक बराल, रामबाबु राउत  रुद्रबहादुर काउचा सम्पर्कविहीन छन्  

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार