सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । मेयर्स फोरमका अध्यक्षमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन सर्वसम्वत भएका छन् । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुखहरु रहेको उक्त फोरमको बैठकले ललितपुर प्रमुखलाई फोरमको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । शब्दपाटीलाई प्राप्त जानकारी अनुसार उपाध्यक्षमा सूर्य विनायक नगरपालिका , महासचिवमा चन्द्रागिरि नगरपालिका, सचिवमा टोखा नगरपालिका र सहसचिवमा मध्यपूुर ठिमी र कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाक। प्रमुख छन् ।