एमाले–जसपाबीच १४ जिल्लामा चुनावी तालमेल 

एमालेले जसपालाई प्रतिनिधि सभाका १७ सिट दिने
शनिबार, असोज २२, २०७९
Global Ime Bank

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ ।
मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

UML-JaSaPa_11665213683.jpg

UML-JaSaPa_21665213713.jpg

यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार