इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश

आइतबार, असोज १६, २०७९

काठमाडौं । इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।  

309197132_5891472577532304_5153297308035075398_n1664682739.jpg

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार