इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै

प्रवेशका लागि काठमाडौं हिडे
आइतबार, असोज १६, २०७९
Global Ime Bank

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। 

नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट पाउने नपाउने निश्चित नभए पछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन । माओवादी प्रवेश पछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ । 

आईतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीका लागि आज काठमाडौं गएका छन ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार