गठबन्धन कार्यदलको बैठक बस्दै

बिहीबार, भदौ १६, २०७९

काठमाडौं,  ।  सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।  कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार