प्रतिनिधी सभाको बैठक: सत्य निरुपण आयोग बिद्येयकमा छलफल हुने

सोमबार, भदौ १३, २०७९

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।  

 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार