सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आवद्ध दलहरुले दावी गरेको सिटबाँडफाटका बारेमा छलफल हुनेछ ।
झन्डै एकमहिना देखी प्रयास गरे पनि आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा पुग्न सकेको छैन ।